History of Eating

आहारको इतिहास: History of Eating : नविनतम खोजहरुले यस पृथ्वीमा एक करोड चालिस लाख बर्षदेखि मनुष्यको अस्तित्व भएको अनुमान गरेका छन । अतः आहारको इतिहास खोज्नु अति दुष्कर कार्य हो । यी समयहरुको कुनै लिखित इतिहास नभएको हुँदा आहारको प्राचिनतम अवस्था बताउन गाह्रो छ ।...